काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्न लागेको छ । आज दिउसो १ बजे दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाइएको हो । यसअघि भाद्र २३ गते बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद अवरुद्ध गरेपछि