१४ बैशाख २०८१, शुक्रबार

भोलि आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित


संसद

काठमाडौं । भोलि माघ १६ गते आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको निर्धारित बैठक स्थगित स्थगित गरिएको छ । कोभिड-१९ संक्रमणको जोखिमलाई कारण देखाउँदै प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरिएको हो ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै सभामुख अग्निप्रसाद सापकोटाले अब बैठक यही माघ २६ गते बस्ने गरी निर्धारण गरेको जानकारी दिएका हुन् ।

प्रतिनिधिसभाको बैठक स्थगित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !