८ असार २०८२, आइतबार

Tag: प्रकाशमान सिंह

दोस्रो चरणको निर्वाचनमा सिंहले देउवालाई समर्थन गर्ने

काठमाडौं । नेपाली कांग्रेस सभापति पदको दोस्रो चरणको निर्वाचनमा नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । सिंहलाई भेट्न देउवा ठमेलको चाक्सीबारी पुगेका थिए । उक्त भेटघाटपछि नेता सिंहले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् । “हामीले