७ फाल्गुन २०८२, बिहिबार

Tag: नेपाली कांग्रेस

नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सरेको छ । पार्टीमा उत्पन्न विवादका कारण १४ औं महाधिवेशनअघि हुन नसकेको अधिवेशन आगामी पुस २७ गते हुने भनिएको १६ जिल्लाको जिल्ला अधिवेशन फेरि सरेको हो । यही माघ १२ गते हुने