१२ जेष्ठ २०८१, शनिबार

नेपाली काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक


नेपाली कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक सोमवार दिउँसो २ः ०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको एक नेताले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !