१८ बैशाख २०८१, मंगलबार

Tag: नन्दबहादुर पुन

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ

काठमाडौं । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ गरिएको छ । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित नवनिर्वाचित उपराष्ट्रपतिको शपथग्रहण भएसँगै निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ गरिएको हो । निवर्तमान उपराष्ट्रपति पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मायाको चिनो प्रदान गरेका