१६ बैशाख २०८२, मंगलबार

Tag: नन्दबहादुर पुन

माओवादी केन्द्रको उपाध्यक्षमा पूर्वउपराष्ट्रपति पुन मनोनीत

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै उपाध्यक्षको जिम्मेवारी समेत दिएका हुन् । दुई कार्यकाल