२ जेष्ठ २०८१, बुधबार

Tag: गगन थापा

गगनको स्पष्टोक्ति : गठबन्धनमा जाने विषयमा निर्णय भएको छैन

वीरेन्द्रनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीमा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् । आगामी चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुने थापाले बताए । प्रेस युनियन सुर्खेतले