१२ बैशाख २०८१, बुधबार

Tag: गगन थापा

कांग्रेसले बहुमत ल्याउने गरी निर्वाचनका तयारीमा लाग्नुस् : महामन्त्री थापा

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । स्व. श्यामबहादुर कार्कीको १५औँ स्मृति दिवसका उपलक्ष्यमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान,