४ बैशाख २०८२, बिहीबार

Tag: गगन थापा

संसद विघटनको असंवैधानिक कदम विरुद्धमा जुटौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पुर्वस्वास्थ्य मन्त्री गगन थापाले संसद विघटनको असंवैधानिक कदम विरुद्ध जुट्न आग्रह गरेका छन् । युवा नेता थापाले लोकतान्त्रिक संविधान रक्षाको पक्षमा उठ्न आग्रह गरेका हुन् । युवा नेता थापाले सामाजिक संजाल ट्वीटरमा एक