११ बैशाख २०८१, मंगलबार

गगन थापासहित ४ जना सांसदले दर्ता गराए संसदमा यतिठुलो सार्वजनिक महत्त्वको प्रस्ताव


गगन थापा

काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका यूवा नेता गगन थापासहित ४ जना सांसदहरुले वायु प्रदूषण न्यूनीकरण गर्न तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने पहलकदमीका सन्दर्भमा सदनमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।

उक्त सार्वजनिक महत्त्वको प्रस्तावको प्रस्तावक गगन थापा रहेका छन् भने समर्थकहरुमा नेपाली काँग्रेसका सांसदहरु भिमसेन दास प्रधान र राजेन्द्र कुमार केसी तथा नेकपा एमालेका जीवनराम श्रेष्ठ रहेका छन् ।

वायु प्रदूषण न्यूनीकरण सम्वन्धी दर्ता गराएको सार्वजनिक महत्त्वको प्रस्तावले वायु प्रदूषणको विषयलाई प्राथमिकतामा राखेर अबको बैठकमा छलफल गराइने उनीहरुले आशा राखेका छन् ।

यस्तो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव
गगन थापासहित ४ जना सांसदले दर्ता गराए यतिठुलो सार्वजनिक महत्त्वको प्रस्तावगगन थापासहित ४ जना सांसदले दर्ता गराए यतिठुलो सार्वजनिक महत्त्वको प्रस्तावगगन थापासहित ४ जना सांसदले दर्ता गराए यतिठुलो सार्वजनिक महत्त्वको प्रस्ताव
गगन थापासहित ४ जना सांसदले दर्ता गराए यतिठुलो सार्वजनिक महत्त्वको प्रस्ताव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !