१२ बैशाख २०८१, बुधबार

कोरोना रोकथाम गर्न प्रधानमन्त्रीलाई गगन थापाले दिए महत्वपुर्ण टिप्स (भिडिओसहित)


गगन थापा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले आवश्यक कदम चल्न सुझाव दिएका छन् ।

थापाले सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छन्,‘तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले भयावह अवस्थाको संकेत गरेको छ।यो बेला कोरोना संक्रमणको रोकथाम,न्यूनीकरण र व्यवस्थापन गरेर जन जीवन जोगाउने बाहेक सरकारको अर्को प्राथमिकता हुन सक्दैन।संसद चालु नभएकोले यसै मार्फत प्रधानमन्त्रीज्यूको ध्यानाकर्षणको प्रयास गरेको छु।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !