२४ मंसिर २०७९, शनिबार

भिडभाड नगर भन्दै राष्ट्रपति र प्रधानमन्त्री धारामा पानी खोल्ने र बाल्टिन थाप्ने तमासा किन ?


गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले आज बसेको संसदको बैठकमा कोरोना भाइरस पनि छानीछानी लाग्ने भन्दै प्रश्न गरेका छन् ।

सरकारले नेपाली जनतालाई होली नखेल्न र भिडभाड नगर्न आग्रह गर्ने अनि प्रधानमन्त्री भने हजारौं मानिसलाई लिएर फुटबल हेर्न जाने भन्दै प्रश्न गरेका छन्।

राष्ट्रपतिले समेत धारामा पानी खोल्ने र बाल्टिन थाप्ने तमासा भईरहेको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !