२६ श्रावण २०८२, सोमबार

Tag: कोरोना संक्रमण

कोरोना संक्रमणको संकटमा डुब्न थाले बस्ती

जेठ १७, झापा । होचो ठाउँ कचनकवल गाउँपालिकामा विकासले बाटो लिँदै थियो। एकाएक कोरोना संक्रमणले एकपछि अर्को संकट थप्दै गाउँपालिकालाई थला पार्ने क्रम जारी छ। एक त तराई नै भए पनि दुर्गम बस्ती छन्। कतिपय स्थानमा बाटोघाटोसम्म छैन। वर्षायामले ढोका