२ असार २०८१, शनिबार

Tag: कोरोना संक्रमण

दाङमा कोरोना संक्रमण नियन्त्रण तयारी

दाङ, ३ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा दाङका स्वास्थ्य संस्थालाई पूर्ण तयारी अवस्थामा राखिएको छ । जिल्लामा सरकारी, निजी समेत गरेर १३ अस्पताल छन् । यस्तै प्रदेश सरकारले छोटो समयमा निर्माण गरेको कोरोना बिशेष अस्पतालमा समेत व्यवस्थापन