२१ बैशाख २०८१, शुक्रबार

ग्राण्डी अस्पतालको कर्मचारीमा कोरोना संक्रमण भएसँगै अस्पताल सिल गर्ने तयारी


१० जेठ, काठमाडौं । काठमाडौंको ग्राण्डी अस्पतालका एक कर्मचारीमा कोरोना संक्रमण भएको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्यहाँको एक कर्मचारीमा कोरोना स‌ंक्रमण पुष्टि भएको हो ।

कर्मचारीमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ सिल गर्ने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !