नेपालमा अहिलेसम्म १४३९९ जनाले जिते कोरोना, थप १५१ जना घर फर्किए
साउन १६, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५१ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४३९९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन्