विश्वमा कोभिड-१९ संक्रमितको संख्या ३ करोड ९ लाख नाघ्यो
वासिङ्टन, ४ असोज । विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या तीन करोड नौ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड ९ लाख ९२ हजार ९८० पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ