ओली देशद्रोही भन्दै भीम रावलले दिए कडा चेतावनी
काठमाडौं । एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखलाई एमसीसीसंगको सम्झौता संसदमा रोक्न पाउने अधिकार कहाँ छ भन्दै प्रश्न गरेको प्रति आपत्ति जनाएका छन्। सभामुखले एमसीसीसंगको सम्झौता संसदमा रोक्न पाउने अधिकार कहाँ छ भन्दै ओलीले सोमबार राष्ट्रियसभा गृहको