२ असार २०८१, शनिबार

Tag: काठमाडौँ उपत्यका

काठमाडौं उपत्यकामा भदौ २४ देखि निषेधाज्ञा हट्ने संकेत

काठमाडौं,  भदौ २३। काठमाडौं उपत्यकामा नेपाल सरकारले भदौ २४ देखि निषेधाज्ञाको अवधि थप नगर्ने योजना बनाएको संकेत देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले काठमाडौं उपत्यकामा अहिलेकै स्वरुपमा अब निषेधाज्ञाको अवधि थप नहुने संकेत गरेका छन् । सत्तारुढ नेकपाको