७ बैशाख २०८१, शुक्रबार

Tag: काठमाडौँ उपत्यका

काठमाडौं उपत्यका कोरोनाको ‘हट स्पट’ बन्ने खतरा : संक्रमितको संंख्या ११०० नाघ्यो

काठमाडौं, साउन २५ । काठमाडौं उपत्यका कोरोना भाइरस (कोभिड-१९) संक्रमणको’हट स्पट’ बन्ने खतराको संकेत देखिन थालेको छ । योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ११०० नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा कोरोना संक्रमितको कुल संख्या ११३६ पुगेको