९ असार २०८२, सोमबार

Tag: एकै परिवार

बुटवलमा एकै परिवारका तीन जनाको हत्या

बुटवल । बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बुटवलस्थित होराइजन चोकमा एक महिला र उनका दुई छोरीको विभत्स हत्या गरिएको हो । बुटवलमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या