११ श्रावण २०८१, शुक्रबार

Tag: एकै परिवार

रामेछापमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

मन्थली, रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र