स्थानीय तहको निर्वाचनमा सबै स्थानमा उम्मेदवारी दिइन्छ : नेता खनाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीले स्थानीय तहको आसन्न निर्वाचनमा सबै स्थानमा उम्मेदवारी दिने बताएका छन् । पार्टीको इलाम-काठमाडौँ सम्पर्क मञ्चद्वारा आज आयोजित बृहत् भेलामा नेता तथा कार्यकर्तालाई स्थानीय निकाय निर्वाचन ऐनको अध्ययन