१४ बैशाख २०८१, शुक्रबार

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी


एकीकृत समाजवादीको बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको पोलिटब्युरो बैठक जारी रहेको छ । स्थानीय निर्वाचन र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल गर्न पोलिटब्युरो बैठक जारी रहेको हो । आजको पोलिटब्युरो बैठकले फागुन २५ गते र २६ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !