१९ बैशाख २०८१, बुधबार

अध्यक्ष नेपाल भन्छन्- चुनावमा कलमले कमाल गर्छ


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा चुनाव चिह्न ‘कलमले कमाल गर्ने दावी गरेका छन् ।पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले बिहीबार होली पर्व विशेष कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले प्रचार अभियान गाउँ–गाउँमा पुर्‍याउन नेता–कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए । पार्टीको समार्थ्य चुनावमा देखिने अध्यक्ष नेपालले बताए । खिसिटिउरी गर्नेहरूको हरिबिजोग चुनावले नै देखाउने दावी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !