२२ बैशाख २०८१, शनिबार

Tag: उपेन्द्र यादव

उपेन्द्र यादवले बुझाए राजीनामा

८ पुस, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीवाट आज राजीनामा दिएका छन् । समाजवादी पार्टीको मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेसँगै यादवले राजीनामा दिएका हुन् । सोमबारको मन्त्रिपरिषद बैठकमा यादवले