२१ बैशाख २०८१, शुक्रबार

यस्तो थियो उपेन्द्र यादवको संविधान संशोधन प्रस्ताव


८ पुस, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री एवम् कानूनमन्त्री उपेन्द्र यादवले सरकारवाट वाहिरिने निर्णय गरेका छन् । उनले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न चाहेका थिए ।

यादवले प्रधानमन्त्रीसमक्ष बन्द खाम टेबुलमा प्रस्ताव राखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले के प्रस्ताव हो ? भनेपछि यादवले संविधान संशोधनबारे भएको जवाफ दिए । त्यति भन्नासाथ प्रधानमन्त्री ओलीले ‘स्टप इट’ भन्दै मन्त्री यादवलाई खाममा बन्द रहेको प्रस्ताव नै खोल्न दिएनन् ।

हेर्नुहोस् प्रस्ताव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !