३१ जेष्ठ २०८१, बिहिबार

Tag: अग्निप्रसाद सापकोटा

चिनियाँ सभामुख लीले राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि भेट्ने, यस्तो छ कार्यतालिका

काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनका सभामुख लि झान्सु आफ्नो ४ दिने औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सु काठमाडौँ आइपुगेका हुन् । अध्यक्ष