११ श्रावण २०८१, शुक्रबार

Tag: हिक्मतकुमार कार्की

कोसी सरकारविरुद्धको रिट खारेज, मुख्यमन्त्रीमा हिक्मत कार्कीले पाए निरन्तरता

काठमाडाैं । सर्वाेच्च अदालतले कोसी प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएकाे छ । सर्वाेच्चले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट खारेज गरिदिएको हो । तत्कालिन मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि