२० बैशाख २०८१, बिहिबार

Tag: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ९२० पुग्यो

काठमाडौँ, कार्तिक १४ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो