१४ बैशाख २०८१, शुक्रबार

Tag: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार नाघ्यो, आज थपिए नयाँ २७५३ संक्रमित

काठमाडौँ, कार्तिक २२ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २७५३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१६३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०४२३ पीसीआर परीक्षण