६ बैशाख २०८१, बिहिबार

Tag: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

देशभर एकैदिन थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गर्दा ३५५३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७१ जनाले कोरोना