२० बैशाख २०८१, बिहिबार

Tag: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्नू : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ९ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । खर्चका अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत