१७ कार्तिक २०८३, मंगलबार

Tag: सिद्धार्थ बिजनेस

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ अस्पतालबीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ अस्पताल प्रालिको सेवामा छुट हुने भएको छ । सिद्धार्थ बिजनेसअन्तर्गत देशभर रहेका २५ वटा होटेल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको