२९ कार्तिक २०८३, आइतबार

Tag: सवारी दुर्घटना

बाँकेमा सवारी दुर्घटना : १ जनाको मृत्यु, ९ जना घाइते

राँझा । बाँकेको वैजनाथ गाउँपालिका-५ वनकटवास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मिनी ट्रक, म्याजिक भ्यान र मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा भ्यानका चालक बाँसगढी नगरपालिका-४ बर्दिया निवासी रामबहादुर कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका