१५ बैशाख २०८१, शनिबार

Tag: सवारी दुर्घटना

बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर २ जनाको मृत्यु, २ जना घाइते

बलेवा । बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर २ बालकको मृत्यु भएको छ भने २ युवा घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिका–८ मा मङ्गलबार बेलुकी चट्याङले लागेर अमरबहादुर सुनारका नौ वर्षीय छोरा सिने सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको