१४ असार २०८३, आइतबार

Tag: सवारी दुर्घटना

मोरङमा सवारी दुर्घटना २ जनाको मृत्यु

मोरङ, जेठ १३। मोरङको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमवार बेलुका सवा ७ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका-९ झरना पुलमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ३ प ९७६२ नम्बरको मोटरसाईकल आफै