ताप्लेजुङ, बैशाख १५ । ताप्लेजुङको श्रीजंगा गाउँपालिका-२ मा ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज बिहान सवा ११ बजेको समयमा खादिम्बेतर्फ खाद्यान्न लिन जाँदै गरेको जनमेजय निर्माण सेवा प्रा.लि. को प्रदेश १-०१-००१ त ८२४८ नम्बरको ट्याक्टर आफै