१३ बैशाख २०८१, बिहिबार

Tag: सवारी दुर्घटना

रुपन्देहीमा ट्रकमा कार ठाेक्किंदा ३ जनाको मृत्यु, २ जना घाइते

बुटवल । रुपन्देही जिल्लामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छ्न् । आज सोमबार बिहानै रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगर ट्रकमा कार ठाेक्किंदा ३ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । बुटवलको