सप्तरी । सप्तरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । कञ्चनरुप–९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको प्र२–०२–००१च ०७४६ नंको