झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटनाः ९५ जनाको मृत्यु
भद्रपुर, झापा । झापा जिल्लामा आर्थिक वर्ष २०८१/ ८२ (साउन–असार)मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी