२० जेष्ठ २०८१, आइतबार

Tag: सर्वोच्च अदालत

प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र सबै बेहोरा खुलाइ आफै लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । उनले ‘वकीलहरुले कुरा फिटेका फिट्यै गरेका छन् तर प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन र बाजे वकीललाई