२४ बैशाख २०८१, सोमबार

Tag: सर्वोच्च अदालत

सबैको ध्यान सर्वोच्चमा, संसद विघटनविरुद्ध मुद्दाको टुङ्गो यो हप्ताभित्र लाग्ने

काठमाडौँ । संसद विघटनविरुद्धको विवादको टुंगो यो सताभित्र नै लाग्ने संकेत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाइ सुन्दा प्रष्ट आंकलन गर्न सकिन्छ । उनको भनाइले सो विवाद यही फागुन १ गतेदेखि जुनसुकै दिनमा समाधान हुने देखिन्छ । यो समाचार आजको नेपाल समाचारपत्र