महेश बस्नेत दु:खित हुँदै भने, ‘अदालतको फैसलापछि मुलुक अस्थिरतामा, पार्टी एकता नगरे ओलीसहित सबै नेता सडकमा’
काठमाडौं । नेकपा ओली समूहका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि मुलुक राजनीतिक अस्थिरता तर्फ जाने बताएका छन् । नेता बस्नेतले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्नुपर्ने बताएका छन् । नयाँ-नयाँ समीकरण बन्ने र भत्कने दिशातिर जाने सम्भावना बढेको भन्दै अब