३१ बैशाख २०८३, बिहिबार

Tag: सर्वोच्च अदालत

चुरेको गिट्टी बालुवा निकासीविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय सार्वजनिक गरेपछि सो कदमबिरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा न्यायाधीश दीपक कार्की, मीरा