४ जेष्ठ २०८१, शुक्रबार

Tag: सर्वोच्च अदालत

सर्वोच्च अदालतमा पुनः सेवा शुरु : जरुरी रिट निवेदन र सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले कोरोनाको दोस्रो लहरसँगै बन्द भएका केही सेवा पुनः शुरु गर्ने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको पूर्ण बैठकले संवैधानिक व्याख्या, मौलिक हकसँग सम्बन्धित संवेदनशील विषय एवं सार्वजनिक सरोकारको प्रश्न निहित भएका रिट