१४ जेष्ठ २०८१, सोमबार

Tag: सर्वोच्च अदालत

माधव नेपालसहित १४ सांसदविरूद्धको मुद्दाको सुनुवाइ चैत २७ गते हुने

काठमाडौँ । सर्वोच्च अदालतमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आगामी चैत २७ गते हुने भएको छ । न्यायाधीशहरू अनिल सिन्हा र नहकुल सुवेदीको हिजो संयुक्त इजलासमा पेसी