११ आश्विन २०८३, आइतबार

Tag: सर्वोच्च अदालत

डा. तोसिमाको उम्मेदवारी कायम गर्ने आदेशविरुद्ध आयोग सर्वोच्चमा

काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध निर्वाचन आयोग अदालत गएको छ । डा. तोसिमाको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै (भ्याकेट) निर्वाचन आयोग