३ असार २०८१, आइतबार

Tag: सरकारको निर्णय

सरकारको निर्णय : जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौँ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहिबार बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने